नदीमा बेपत्ता जयसिंह धामीबारे अझै बोलेन सरकार, न्यायको पर्खाइमा परिवार

काठमाण्डु- गत साउन १५ गते  दार्चुलास्थित महाकाली नदीमा  तुइनबाट  खसेर जयसिंह धामी वेपत्ता भएको प्रकरणको छानबिन प्रभावित बनेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैनै । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा दश दिनमा प्रतिवेदन तयार पार्ने…