बुधबार २ हजार ४८२ जनामा संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर १५ हजार २९० परीक्षण गरिएकोमा २ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज १ हजार ७८१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशरभर थप…