काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । गत भदै २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ‘हेर्न नभ्याइने’मा राखिएको मुद्दा आज प्रधानन्यायाधीश चोलेन्द्र…