पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो

पोखरा – पोखराको मख्य सहरी क्षेत्रमा पर्ने महेन्द्रपुलको सडक भासिएको छ । आइतबार साँझ पोखरामा भारी वर्षा भइरहँदा महेन्द्रपुलस्थित गरिमा विकास बैंकको अगाडीको सडक भासिएको हो । पोखरा–९, विशालबजार अगाडिको व्यस्त सडक खण्ड भासिएपछि सवारी आवागमनमा असुविधा भएको छ भने स्थानीय त्रसित बनेका छन् । भासिएको सडक नजिकै कार रहे पनि सो कार भ्वाङमा पर्नबाट…