काठमाण्डु - पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ । थप सात हजार ७०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ४२४ तथा एन्टिजेनबाट ६५१…