काठमाण्डु - वि.सं.२०७८ साल भदौ ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट २० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैतृक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै…