काठमाण्डु – सरकारले चीनबाट खरिद गरेको थप ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले किनेको ६० लाख डोज खोपमध्ये ८ लाख राति १२ बजे काठमाण्डु आइपुगेको हो । ल्याइएको सो मात्राको खोपलाई विमानस्थल र टेकुको भण्डारण कक्षमा राखिएको छ । थप ८ लाख डोज ल्याउने तयारी भएको छ । बाँकी ४४ लाख…