मालपोत कार्यालय लमजुङमा १० करोड बढी राजस्व संकलन

लमजुङ - मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७-०७८ को तुलनामा आव ०७८-०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँँ बढी राजस्व संकलन गरेकाे छ । आर्थिक वर्ष २०७८-०७९ मा १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन गरेकाे मालपोत कार्यालय लमजुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने १० करोड ३४…