काठमाण्डु - सरकारले सहसचिव सर्जुकुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १२ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेकामध्ये पहिलो नम्बरमा रहेका जल तथा ऊर्जा आयोगका सहसचिव वैद्यलाई मन्त्रिपरिषद्…