एजेन्सी - यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ । यहाँको ताइज भन्ने स्थानमा यी दुई पक्ष वार्ताका लागि बसेका बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँका बाटोहरु हुथी विद्रोहीहरुले बन्द गराएकामा ती बाटोहरु खुलेर वार्ताका लागि बसेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको…