रुपन्देहीको रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु

काठमाण्डु - रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुवाहक खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खस्दा २३ जना घाइतेसमेत भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको…