साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर शाह

काठमाण्डु - काठमाण्डु महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन । साइकल दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले काठमाण्डुमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् । ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिँड्छ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक…