बाढीपहिराले मनाङको विकासमा ८० प्रतिशत क्षति

मनाङ - असार १ गतेको गएको बाढीपहिराका कारण मनाङले भौतिक संरचनामा ठूलो क्षति बेहोरेको छ । वर्षासँगै मस्र्याङ्दी नदी र अन्य खोलामा आएको बाढीले मनाङको प्रवेशद्वारस्थित तालगाउँ डुबानमा प¥यो । सदरमुकाम चामे, नासों र नार्पाभूमि गाउँपालिकाका मानव बस्ती बाढी पस्दा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ । सशस्त्र प्रहरी बल मनाङ प्रमुख एवं ३२ नम्बर…