काठमाण्डु- देशभर लम्पी स्किनबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेको पशुसेवा विभागको तथ्यांकमा उल्लेख छ । देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा रहेका…