काठमाण्डु – नेपाल प्रहरीको आईजिपी विवाद मुद्दामा आज अन्तिम सुनुवाई हुँदैछ । आफुभन्दा जुनियर धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि निवेदकका तर्फबाट आज अन्तिम जवाफी बहस हुन लागेको हो । निवेदकतर्फका कानुन व्यवसायीले जवाफ दिएपछि आजै नै फैसला आउन सक्ने छ । केही हप्तादेखि…