काठमाण्डु - अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथी प्रश्न उठेको टिप्पणी गरेकी छन् । अखिल(क्रान्तकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई बिहिबार काठमाडौमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो टिप्पणी गरेकी हुन । सरकार बेरोजगारीको समश्या हल गर्न असफल भएको भन्दै सिंहले प्राबिधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने बातबरण…