यी हुन मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण २३ निर्णय (सूची)

काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु शुक्रबार सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्ति गरेको छ । त्यस्तै नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । सरकारले श्रम अदालतको अध्यक्ष…