राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्  । सरकारले असहयोग गरेको भन्दै शुक्रबार छानबिन समिति बनाएपछि गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेपछि अर्थ मन्त्रालयले उनीमाथि छानबिन गर्न ३ सदस्यीय छानविन समिति बनाएको हाे । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नरलाई निलम्बन…