काठमाण्डु – स्वास्थ्य सेवा विभागले कोरोना भाइरसविरुद्धको खोपको नयाँ विवरण सार्वजनिक गरेको छ । यसअघि २४ लाख खोप हराएको विवरण दिएको विभागले आइतवार भने १० लाख खोप भण्डारणकै क्रममा रहेको विवरण सार्वजनिक गरेको हो । युवा संघले हराएको २४ लाख खोप प्रकरणमा आइतवार स्वास्थ्य सेवा विभाग पुगेर २४ लाख खोप हराएको भन्दै त्यसको स्रोत माग…