झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको बताएका छन् । नेकपा एमालेलाई बहुमतसहित निर्णायक शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सबै नागरिकले समेत बुझिसकेको उनले बताए । चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित भएका उनले सञ्चारमाध्यमसँग कुराकानी गर्दै चुनावपछि देश…