पाकिस्तान-अफगानिस्तानबीच भीषण युद्ध, १२७ को मृत्यु

काठमाण्डु - दुई छिमेकी पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध भएको छ । बिहीबार राति अफगानिस्तानले पाकिस्तानमाथि हमला गरेको छ। शुक्रबार बिहान पनि अफगानिस्तानको राजधानी काबुलमा ठूला विस्फोटहरू सुनिएका छन्। कुनार प्रान्तमा तालिवान लडाकुले गरेको आक्रमणमा पाकिस्तानी सेनाका ५५ जवान मारिएको टोलो न्यूजले तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै दिएको छ। अफगान सरकारको दाबी अनुसार २३…