बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु - नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ३ हजार ३५८ पिसिआर परीक्षणका क्रममा १० जना र १ हजार ४४९ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज…