राष्ट्रपतिद्वारा यौन हिंसा, तेजाब आक्रमण लगायत पाँच अध्यादेश जारी

काठमाण्डु – सरकारले यौन हिंसा नियन्त्रण, तेजाब आक्रमण लगायत विभिन्न ५ वटा अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मंगलबार विभिन्न ५ वटा अध्यादेश जारी गरेकी हुन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने…