जाजरकोट युवक कुटपिट प्रकरणः वडाध्यक्ष भन्छन्– २ सय जना बचाउन नियन्त्रणमा लिएँ

काठमाण्डु - जाजरकोटकाे जुनीचाँदे गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष रामबहादुर नेपालीले एक स्थानीय युवालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । वडाध्यक्षले ती युवालाई डोरीले बाँधेर कुटेको भिडियोमा देख्न सकिन्छ । साउन १५ गते रक्सिले मातेका सर्ते नेपाली (नवीन परियार) सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको स्थानमा पुगेका थिए । उनले होहल्ला गरेपछि वडाध्यक्षले…