काठमाण्डु- नेपाली कांग्रेसका सांसद गगन थापाले दार्चुला घटनामा भारतीय पक्षसँग नेपाल सरकारले लड्न सक्छ कि सक्दैन भनेर प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ले तुइन काटेर तुइनबाटै महाकाली तरिरहेका नेपाली नागरिक बेपत्ता भएको घटनामा अध्ययन गर्न छानबिन टोली बनाएको जवाफ दिएपछि सांसद थापाले सो प्रश्न…