काठमाण्डु - सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने बताएकाे छ । शुक्रबार एक विज्ञप्तिमाफर्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तभित्र खोप लगाउनेगरी सरकारले खोपको व्यवस्थापन गरिरहेको जनाएको हो ।नेपाललाई आवश्यक थप खोपका लागि चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएकाे छ । साथै कोभ्याक्स सुविधामार्फत् जापान सरकारले…