काठमाण्डु - नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फेरी स्पष्टीकरण सोधिएको छ । वायु सेवा निगमको सञ्चालक समितिको बैठकले अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको हो । सोमबार बसेको संचालक समितिको बैठकले उनलाई एक दर्जनभन्दा बढी विषय सोधेर स्पष्टीकरण मागेको स्रोतले जानकारी दियो । अधिकारीले वायु सेवा निगमलाई धराशयी बनाएको आरोप छ । उनलाई…