काठमाण्डु – निर्वाचन आयोगले सङ्घ र प्रदेशको निर्वाचन मंसिरभित्र गराइसक्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्र गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको जानकारी दिएका हुन् । प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए । उनले स्थानीय…