राष्ट्रिय फुटबल टोलीको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त

काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त भएका छन् । निवर्तमान कप्तान किरण चेम्जोङलाई टिममा समावेश नगरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लामो समयदेखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको हो । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि कतार जान लागेको नेपाली टिमलाई विदा दिन मंगलबार आयोजित…