तालमेल असफल भयो भन्ने अवस्था छैन् : नारायणकाजी श्रेष्ठ

काठमाण्डु -  नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन् । स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए । ‘तालमेल असफल भयो भन्ने अवस्था छैन ।…