काठमाण्डु – नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । एआईजी विश्वराज पोखरेलले आफुभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी बनाएको दावीसहित बैशाख १९ गते सर्वोच्चमा दायर गरेको रिटमाथि आज सरकारी वकिलहरुले बहस सुरु गरेका हुन् । सो रिटमाथि अन्तिम सुनुवाइ जेठ ३० गतेबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुरू…