आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाण्डु -  जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे मार्सम पूर्वानुमान गरेकाे छ ।  आज बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि…