काठमाण्डु - ग्लोबल हस्पिटालिटी ग्रुप(जीएचजी ग्रुप)द्वारा संचालित लिटल बाइट बिस्ट्रो तथा होटल हार्मोनीले सेवा शुभारम्भ गरेको छ। शुक्रबार झम्सीखेलस्थित रेस्टुरेन्ट तथा होटल परिसरमा आयोजित कार्यक्रमबिच ललितपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष राजेश महर्जन,झम्सीखेल युवाक्लबका अध्यक्ष सन्दन थापा मगर, वरिष्ठ साहित्यकारद्वय प्रा. राम कुमार पाँडे,धन बिक्रम सिंह, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिबक्ता विश्वकान्त…