काठमाण्डु- नर्भिक अस्पतालले सरकारी जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन अटरी गरेको छ । नर्भिक अस्पतालले काठमाण्डु महानगरले दिएको निर्देशनबमोजिम तत्कालै घर टहरा हटाउन नसकिने भन्दै अटेरी गरेको हो । थापाथलिस्थित नर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको खुलासा भएको छ…