काठमाण्डु - डिशहोमले सुरुवात गरेको डिशहोम फाईवर नेटको ग्राहक संख्या एक लाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवर नेटले एकलाख ग्राहक पुर्याउन सफल भएको छ । एकलाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अव देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको…