शुक्रबार ७७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८१ जनामा परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर १८९ जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५…