लमजुङमा एक लाख ५२ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

लमजुङ - लमजुङमा यहि फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । लमजुङमा यसपटक १ लाख ५२ हजार बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको छ । यो अभियान सफल पार्न स्वास्थ्य कार्यालयले हरेक नागरिकलाई आह्वान समेत गरेको छ । औषधि निःशुल्क दिँदा पनि नखाने प्रवृत्तिले नै रोग निवारणमा चुनौति देखिएको स्वास्थ्य कार्यालयका भेक्टर…