बसन्तपुरमा चीर ठड्याइयो,सुरु भयो होली

काठमाण्डु - फागु पर्व अर्थात रंगहरुको उत्सव होली बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ। काठमाण्डुकाे वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हाे । आज बिहान ७ बजेको शुभसाइतमा मानन्धर समुदायले बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चिर दरबारको गद्दी बैठकको दक्षिणतर्फ…