काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी गरिएको १० हजार ९८५ नमूना परीक्षणमा दुई हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज देशभर चार हजार १४ जना संक्रमणमुक्त भएका छन् । यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या…