काठमाण्डु – आजबाट आन्तरिक हवाई उडान सुरु भएको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै बन्द भएको आन्तरिक उडान झन्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो । नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीका दैनिक ६४ उडान सञ्चालन हुने गरी तालिका बनाएको छ ।वायुसेवा कम्पनीहरुले जनस्वास्थ्य मापदण्ड पुरा गरी सेवा प्रदान गर्नेछन् । असार ७…