चिकित्सा शिक्षा आयोगको स्नातक तहको प्रवेश परीक्षा तालिका सार्वजनिक, पीसीआर रिपोर्ट अनिवार्य

काठमणडु – चिकित्सा शिक्षा आयोगको स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक भएको छ । सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले साउन ९ देखि १३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । यो पटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिन पाउनेछन् । विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका…