डिआईजी थापा एआईजी बढुवाका लागि सिफारिस

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस भएका छन् । सोमबार साँझ बसेको गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।   यो पनि पढ्नुहोस्- आफु निकट अधिकारीलाई बढुवा गर्न दरबन्दी थपको चलखेल : थापालाई बढुवा गर्न यस्तो…