डिआईजी थापा एआईजी बढुवाका लागि सिफारिस


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस भएका छन् ।

सोमबार साँझ बसेको गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

 

यो पनि पढ्नुहोस्-

आफु निकट अधिकारीलाई बढुवा गर्न दरबन्दी थपको चलखेल : थापालाई बढुवा गर्न यस्तो छ तयारी

प्रतिक्रिया दिनुहोस
Advertisement