काठमाण्डु — काठमाण्डु उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भएको छ । आज बस्ने उपत्यकाका तीन जिल्ला काठमाण्डु, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यससम्बन्धी निर्णय गर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारीहरूको आइतबारको बैठकमा सार्वजनिक यातायात पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको थिएन । काठमाण्डुका…