ठूला सवारी मात्रै चल्न दिने सरकारको निर्णयप्रति यातायात व्यवसायी असन्तुष्ट

काठमाण्डु – काठमाण्डु उपत्यकामा भोलीबाट सार्वजनिक बस चल्न दिने निर्णय भएँसगै यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जोर बिजोर प्रणालीमा २५ सिटभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालन गर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताए । उनले जोर र बिजोर गरेर ठुला सवारीसाधन मात्रै सञ्चालनमा ल्याउँदा सवारीसाधनमा भीड बढ्ने र…