सांसद विश्‍वकर्माकाे प्रश्‍न- लाइसेन्स बनाउन किन महिनौं लाग्‍ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गाकुमारी विश्‍वकर्माले सवारी सञ्‍चालन अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया छिटोछरितो बनाउन माग गरेकी छिन् । उनले लाइसेन्स बनाउन महिनौँ महिना कुर्नुपर्ने स्थिति रहेको बताइन् ।  संसद्‍मा बोल्दै उनले प्रश्‍न गरेकी छिन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नुपर्ने स्थिति छ । छिटो छरितो किन हुन सकेन ?’ उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी…