सात नम्बर प्रदेश सरकारद्वारा महत्वाकांक्षी निती तथा कार्यक्रम सार्बजनिक

धनगढी- प्रदेश नम्बर सातमा सरकारले आज आफ्नो निती तथा कार्यक्रम सार्बजनिक भएकाे छ । सात नम्बर प्रदेशका प्रमुख मोहन राज मल्लले पहिलो पटक सदनलाई सम्बोधन गर्दै निती तथा कार्यक्रम सार्बजनिक गरेका हुन । मानव संसाधन क्षमताको अभिवृद्धि तथा सहभागीतात्मक विकास पद्धतिको अवलम्वन गरी संविधानले अंगिकार गरेका विविधतामा एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, आर्थिक सामाजिक विकास, सीमान्तकृत,…