काठमाडाैँ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपालकाे वन जंगलमा पाइने वनस्पतिको उपयोगबाट विश्व समुदायको हितमा महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् । नेपाल वनस्पति र जडिबुटीका हिसाबले धेरै नै धनी रहेको चर्चा गर्दै उनले त्यसको सही उपयोग गर्न चुकेको बताएका हुन् । उनले वर्तमान सरकार संरक्षण र उपयोगको सन्तुलनकारी विधि मार्फत वनस्पतिलाई मानव…