काठमाण्डु - बारामा भएको दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको एलएस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा…