काठमाण्डु– सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाण्डुको टुँडिखेलमा मनाइएको छ । हरेक वर्षजस्तै आइतबार सुदूरपश्चिममबाट काठमाडौं आएर बसोबास गर्ने समुदायले सद्भाव र एकताको सन्देश दिन गौरा पर्व मनाएका हुन् । तीन दिनसम्म मनाइने गौरामा महिलाहरू व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन् । यिनै पाँच अन्नको मिश्रणलाई…